Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

तरुण दल मकवानपुरले यसरी मनायो होली (तस्विरहरु)

T1-1553088359.jpg

६ चैत, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले बुधबार सद्भाव र रंगको पर्व होलीको अवसरमा होलि मिलन कार्यक्रम गरेको छ । 
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा कार्यक्रम भएको हो । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेस निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टी प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार प्रभात दाहाल, क्षेत्रीय सभापति दामोदर खनाल, लोकमोक्तान, यतिराज सापकोटा, तारानाथ चौलागाई, हेटौँडा नगर सभापति आनन्दराम पराजुली, तरुण जिल्ला सचिव सचित थापा, पार्टीका जिल्ला, क्षेत्र, नगर, वडाका नेता, कार्यकर्ता, तरुण दलका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति बानियाँ, तरुण अध्यक्ष पाठक, तरुण जिल्ला सदस्य अञ्जना उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मित्रता अभिबृद्धि र सांस्कृतिको जर्गेनाका लागि कार्यक्रमको आयोजना गरेको तरुण अध्यक्ष पाठकले बताए । कार्यक्रममा  अविर दलेर शुभकामना आदानप्रदान गरिएको थियो भने नाचगान समेत भएको थियो ।

T2-1553088359.jpg
T3-1553088359.jpg
T4-1553088360.jpg
T5-1553088360.jpg
T6-1553088360.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार