Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

अब मकवानपुरमा बासको प्यारापिटमा बसेर फुटबल हेर्नुनपर्नेः मुख्य मन्त्री पौडेल

55540668_405727019985952_-1553184070.jpg

७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अब मकवानपुरे जनताहरुले बासको प्यारापिटमा  बसेर फुटबल हर्नुपर्ने बाध्यताको अनत्य हुने बताएका छन ।  
बिहिबारबाट हेटौँडा १०मा रहेको फरेष्ट्रीको खेलमैदानमा सुरु भएको दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकपको उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले  छिट्टै हेटौँडा उपमहानगरको सहकार्यमा हुप्राचौरमा सुविधासम्पन्न  प्यारापिट सहितको खेलमैदानको निर्माण हुने र त्यसपछि मकवानपुरे जनताहरुले बासको प्यारापिटमा  बसेर फुटबल हर्नुपर्ने बाध्यताको अनत्य हुने बताएका हुन  ।  
मुख्यमन्त्री पौडेलले मकवानपुर राष्ट्रिय फुटबलको क्षेत्रमा महान खेलाडिहरु जन्माउन सफल भएको जिल्ला भएको भन्दै मकवानपुरमा फुटबलको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । त्यसैगरी उनले हेटौँडा ६ मा रहेको गौरिटारमा रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउने समेत बताए ।
उदघाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका  नेता इन्द्रबहादुर बाँनीयाले फुटबल लोकप्रिय खेल भएकोले प्रदेश सरकार त्यसको विकासमा लागि लाग्नु पर्ने बताए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत,बागमती गाउपालिका अध्यक्ष सरकेश घलान, हेटौँडा ५का वडाध्यक्ष राजेश बानिया, शिक्षासेवी पुरनबहादुर जोशी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा भएको थियो।
चैत ७ गते बाट चैत १६ गते सम्म चल्ने फुटबल प्रतियोगिताम आयोजक मकवानपुर ११,विदेशी क्लब दाफिन्स,थ्रीस्टार,आर्मी,प्रहरी,सशस्त्र,हिमालयन शेर्पा,च्यासल,सरस्वती र मच्छिन्द्र क्लब सहित राष्ट्रियस्तरको ए डिभिजन क्लबका आठ टोलीको सहभागिता रहेको छ 
प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०÷२० हजार रुपयाँ रहेको बताईएको छ ।
    

54394368_2000169546772115-1553184071.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार