९ चैत, हेटौँडा । साहित्य सङ्गम मकवानपुरको साहित्य सन्ध्यामा क्षितिज यात्रा माथि विमर्श गरिएको छ । सङ्गमको २८२ औं साहित्य सन्ध्याको अवसरमा मुक्तककार विश्वनाथ सञ्जेलको मुक्तकसङ्ग्रह क्षितिज यात्रा माथि विमर्श गरिएको हो ।
गतमहिना प्रकाशित सञ्जेलको कृति क्षितिज यात्रामाथि साहित्यकारहरुले समिक्षासहित विमर्श गरेका हुन् । कार्यक्रममा क्षितिज यात्रा माथि साहित्यकार रमेशमोहन अधिकारी, देवराज तिवारी, दीपक गौतम र सुवास खनालले समिक्षा गरेका थिए । उनिहरुले सङ्ग्रहमा समावेश मुक्तक प्रगतीवादी धारका रहेको बताए । मुक्तकहरुले देश र समाजका घटनालाई उतार्दै खबरदारी समेत गरेको उल्लेख गरे । सञ्जेलको क्षितिज यात्रा दोस्रो कृति हो । यस अघि २०६८ मा उनले गजलसङ्ग्रह पलपलको मूल्य प्रकाशन गरिसकेका छन् ।
झरना साहित्यिक परिवारले प्रकाशन गरेको क्षितिज यात्रामा १ सय ८ वटा मुक्तक समावेश गरिएको छ । सञ्जेल झरनाका उपाध्यक्ष, संगमका सदस्य हुन् । कविता, गजल, मुक्तक, समिक्षा तथा समालोचनामा कलम चलाउने सञजेल शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर हुन् । साहित्य सङ्गमकी उपाध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार लेखक आन्नदराम पौडल रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार निर्मोही व्यास रहेका थिए । कार्यक्रममा साहित्यकार तुल्सी थापा, आरसी रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकारले रचना वाचन गरेका थिए ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















