१३ चैत, हेटौँडा । स्थानीय जनप्रतिनिधि र वनका कर्मचारी विच कसरी समन्वय गरि काम गर्न सकिन्छ भन्ने विषयमा आज हेटौडाको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा स्थानीय तहसँग समन्वय बैठक भएको छ ।
जनप्रतिनिधि र कर्मचारी विच काम गर्ने क्रममा असमझदारी बढेको जनगुनासो आईरहेको सन्दर्भमा यो बैठकले समझदारी कायम गर्ने अपेक्षा गरिएको छ । बैठकमा विभिन्न विषयहरुमा सौहाद्रपूर्ण वातावरणमा छलफल भएको थियो । बैठकमा कर्राखोला सरसफाई,भौतिक संरचना निर्माण,वन र वन्यजन्तु अपराध नियन्त्रण,वनक्षेत्रको जग्गा अन्य उपभोग,ढुङगा,गिटी,बालुवाको समस्याको समाधान लगायतका विषयहरुमा छलफल गरिएको थियो । बैठकले भविष्यमा वन कार्यालय र जनप्रतिनिधिहरुले मिलेर काम गर्ने सहमती समेत भएको बैठकमा सहभागी सव डिभिजन वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरेले बताए ।
सव–डिभिजन वन कार्यालय,हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्माको अध्यक्षतामा भएको बैठकमा हेटौडा–४ का वडा अध्यक्ष नविन सिग्देल, ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, १५ का वडा अध्यक्ष महारत्न लामा, विभिन्न वडाका वडा सदस्यहरु, डिभिजन वन कार्यालय,मकवानपुरका सहायक वन अधिकृत अच्युत प्रसाद लामिछाने, सवडिभिजन वन कार्यालय हेटौडाका रेन्जर रविन देवकोटा, पिप्लेपोखरा सामुदायिक वनका अध्यक्ष रामहरी चौलागाई लगायतको सहभागिता रहेको थियो ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

