१४ चैत, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन समूहको आयोजनामा विहिबार सालक संरक्षण तथा वन डढेलो नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय मकवानपुरका निमित्त प्रमुख राधिका शर्माको प्रमुख आतिथ्यता एवं वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुरवढी वडा नम्बर १ का वडा अध्यक्ष आइतसिं लो, २ का वडा अध्यक्ष बखानसिंह पाख्रिन, ३ का वडा अध्यक्ष भागवत घिमिरे, वडा सदस्यहरु, विभिन्न सामुदायिक वनका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी लगायतले सालक संरक्षण र वन डढेलो नियन्त्रणमा सामुदायिक प्रयासमा जोड दिएका छन् । उनीहरुले आफ्नो समुदायमा सचेतना अभिबृद्धिका साथै आफ्नो क्षेत्रमा रहेका स्थानीय तह, सरकारी निकाय, वन समूह, संघसंस्थासंगको समन्वयमा जोड दिएका थिए । कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि रणनीतिक योजना तयारी गरेर लाग्न नदिनेतर्फ प्रयास गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा जेडएसएल अमलेखगञ्ज शाखा प्रमुख प्रचण्डमान महर्जन, मिथिला वाईल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल, हेटौँडा वडा नम्बर ६, ७, १६, १७, १८ का वन समूहका अध्यक्ष एवं प्रतिनिधि, जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय गढी, चौघडा प्रहरी चौकीका प्रतिनिधि लगायतको सहभागिता रहेको चुच्चेखोला सामुदायिक वन समूहका कार्यालय सचिव केदारप्रसाद गौतमले बताए ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















