Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

 प्रदेश २ मा शुक्रबार पनि एसईई परीक्षा रद्द, विद्यार्थीले गरे तोडफोड

55882118_640418436397405_-1553838371.jpg

१५ चैत, हेटौँडा । चैत १० गतेबाट संचालित एसईई परीक्षा बिहिबार र शुक्रबार गरी लगातार दुई दिनको रद्द भएपछि  प्रदेश नम्बर २का विभिन्न जिल्लाका परीक्षार्थीहरु आक्रोशित  बनेका छन । आक्रोशित परीक्षार्थीहरु जनकपुरधाममा रहेको संघीय तथा प्रदेश कार्यलयमा ढुङ्गा मुडा गर्नुका साथै सरकार विरुद्ध चर्को नाराबाजी गरिहरेका छन। आक्रोशित विद्यार्थीहरूले परीक्षा रद्द गरिएको भन्दै जनकपुरधामा रहेको ज्ञानकूप स्कूलमा तोडफोड गरेका छन्।
त्यसैगरी विद्यार्थीहरूले  नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै आक्रोशित परीक्षार्थीले जनकपुरको भानुचोकमा,पीडारीचोकमा प्रदर्शन गर्नुको साथै केही सवारीसाधनमा तोडफोड समेत गरेका छन् ।
त्यसैगरी परीक्षार्थीलाई दुःख दिएको भन्दै आक्रोशित परीक्षार्थीले बाराको कलैया भरतचोक र रौतहटको चपुरमा समेत सडक अवरुद्ध गरेर प्रदर्शन गरीरहेका छन। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार