मकवानपुर–११का खेलाडीलाई जनही ५ हजार प्रदान गर्दै नेता बानियाँ
१५ चैत, हेटौँडा । नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता एंव पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले उत्कृष्ट खेल प्रर्दशन गरी भन्दै हेटौँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आयोजक टिम मकवानपुर–११लाई फाइनमा पुयाउन सफल भएको भन्दै मकवानपुर–११ खेलाडीलाई जनही ५ हजार प्रदान गरी सम्मान गरेका छन ।
बुधबार फाइनल प्रवेशको लागि मकवानपुर ११ले विभागिय टोली नेपाल पुलिस क्लवसंग खेल खेलिरहदा बानियाँले मञ्चबाटै मकवानपुर ११ फाइनलमा पुगे सबै खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिने घोषणा गरेका थए ।
शुक्रबार जिल्ला खेलखुद विकास समिती मकवानपुरमा आयोजित कार्यक्रममा नेता बानियाँले मकवानपुरका २५ जना खेलाडिलाई प्रतिव्यक्ति ५ हजारका दरले एकलाख २५ हजारसहित सम्मान गरेका हुन
सम्मान कार्यक्रममा बोल्दै नेता बानियाँले खेलाडीलाई हौसला प्रदान होस भनेर पुरस्कार दिने घोषणा गरेको थिए, खेलाडिहरुले उत्कृष्ट खेल प्रर्दशन गरी मकवानपुरलाई फाइनलमा पुयाए, यो मकवानपुरबासिका लागि गौरबको कुरा भएकोले नगद सहित सम्मान गरेको बताए । ‘फेरी शनिबार हुने दाफिन्स विरुद्धको फाइनल खेल जिते नगद १ लाख प्रदान गर्नेछु,’ बानियाले बताए ।
कार्यक्रममा फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामा ,जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना,पत्रकार महासंघ प्रदेश ३का अध्यक्ष प्रताप बिष्ट, अन्य पत्रकार लगायत खेलाडिहरुको उपस्थिति रहेको थियो ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

















