Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

श्रेष्ठको सहयोगार्थ भएको च्यारेटी म्याचको आय/व्यय सार्वजनिक

IMG_6117-1553869833.JPG

१५ चैत,हेटौंडा । मकवानपुर क्रिकेटका संस्थापक निरज श्रेष्ठको सहयोगार्थ फागुन २५ गते हेटौंडामा नेपाली क्रिकेटका कप्तान पारस खडका सहित राष्ट्रिय खेलाडीको सहभागितामा भएको क्रिकेट च्यारेटी म्याचको शुक्रबार आय/व्यय सार्वजनिक गरिएको छ ।
    
च्यारेटी म्याच आयोजक समितिले न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गरी च्यारेटी म्याचमा भएको आय,व्यय सार्वजनिक गरेको हो ।च्यारेटी म्याच संयोजक अनुप सिनोरियाले च्यारेटी म्याचबाट १४ लाख ५ हजार १  सय १० रुपयाँ संकलन भएको बताए । 
उनले टिकट बिक्रीबाट २ लाख ५३ हजार ४ सय मात्र संकलन भएको र विभिन्न व्यक्ति, संघ सस्था, खेलाडीहरुको सहयोगबाट  ११ लाख ५१ हजार ७ सय १० रुपयाँ संकलन भएको बताए । च्यारेटी म्याच संयोजक सिनोरियाले म्याच अवधिभर ३ लाख ७८ हजार ७ सय ४५ रुपयाँ खर्च भएको र बाँकि रहेको रकम श्रेष्ठको परिवारलाई हस्तानतरण गर्ने बताए । 
मकवानपुर क्रिकेटका पुर्व क्याप्टेन रहेका श्रेष्ठ ब्लड क्यानसरबाट पिडित छन र उनको अहिले भारतमा उपचार भईरहेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

बकर इद आज देशभरका मस्जिदमा मनाइदै
1718590400-3BGXn-1779930668.jpg

१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...

काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg