१७ चैत, हेटौँडा । प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा ७ वटा विधेयक प्रस्तुत भएका छन् । ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएका छन् । ३ वटा विधेयकको संशोधन र एउटा नयाँ विधेयक प्रदेशसभामा प्रस्तुत भएका छन् ।
बैठकमा प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पेश गरेको प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुब्यबस्था गर्न बनेको बिधेयक, प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा संचालन गर्न बनेको विधेयक, भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रस्तुत गरेको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईएको छ ।
त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलबाट प्रस्तुत प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुबिधा ऐन, २०७५ लाई संसोधन गर्न बनेको बिधेयक र प्रदेशस्तरका केही सार्वजनिक लिखित प्रमाणिकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको बिधेयक सभामा प्रस्तुत गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले कर तथा गैरकर राजस्व सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको बिधेयक सभामा प्रस्तुत गरेका छन् ।
प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधयक सभामा प्रस्तुत गरेका छन् ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















