Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

धार्मिक प्रवचनमा बानियाँले गरे २५ हजार सहयोग

Indra-Dai-1554131624.jpg

१८ चैत, हेटौँडा । बाग्मती गाउँपालिका वडा नम्बर ७ फापरबारीमा भएको धार्मिक प्रवचन कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले २५ हजार रुपैँया सहयोग गरेका छन् । राम जानकी मन्दिर तथा बौद्ध स्तुपा निर्माणार्थ चैत ११ गतेदेखि प्रवचन शुरु भएको थियो ।
सोमबार भएको समापन कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर जिल्ला सभापति जिल्ला कार्यसमितिको तर्फबाट २५ हजार रुपैँया सहयोग गरेका हुन् । रामजानकी मन्दिर तथा बौद्ध स्तुपा निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफुले व्यक्तिगत र अन्य संघसंस्था र समाजसेवीहरुबाट समेत रकम सहयोग जुटाएर मन्दिर र बौद्ध स्तुपा भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् ।
९ दिनसम्म चलेको प्रवचनमा बुद्धको बारेमा लामा गुरु शेराफ ग्याल्छेन लामा र हिन्दु धर्म सम्बन्धी प्रवचन पण्डित  मनिषशरण खनालले गरेका थिए । समापन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य चोकबहादुर ठाडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार