Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

ओलम्पिक छनोटमा नेपाल म्यान्मारसित पराजित

33i5O9cmBNhKON4ajrrh-1554341552.jpg

२१ चैत्र, हेटौँडा । जापानमासन् २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको छनोट खेल खेलिरहेको नेपाल दोश्रो चरणको खेलमा म्यान्मारसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल म्यानमारसँग ३–१ ले पराजित भएको हो ।
म्यानमारको घरेलु मैदानमा भएको खेलको मध्यान्तरसम्म १–१ को बराबरी खेलेको नेपालले मध्यान्तरपछि २ गोल खाएको हो । नेपालका लागि कप्तान निरु थापाले गोल गरेकी थिइन् ।
पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोके पनि दोस्रो चरणमा भने सम्हालिन नसक्दा हार व्यहोर्नुपरेको हो । पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको नेपालले दोस्रो चरणको दोस्रो खेलमा शनिबार भारतसित खेल्नेछ ।
नेपालले गएको फागुनमा भएको हिरो गोल्डकप फुटबलमा भारतलाई पहिलोपटक हराएको थियो । यही चैतमा विराटनगरमा भएको पाँचौं साफ च्याम्पियनसिपमा भने भारतसित नेपाल पराजित भएको थियो । 
प्रतियोगिताको अन्तिम खेलमा नेपालले चैत २६ गते इन्डोनेसियासित खेल्नेछ । नेपालले पहिलो चरणमा आयोजक म्यानमार, बंगलादेश र भारतसित बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार