Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गाडिको त्रिपालमाथी त्रिपालले छोपेर गाँजा ओसारपसार    

मकवानपुर प्रहरीद्धारा २ सय १२ केजी गाँजा सहित २ जना पक्राउ

IMG_6425-1554357942.JPG

  २१ चैत, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुर जिल्लामा हुने लागुपदार्थ ओसारपसार तथा बेचविखनलाई नियन्त्रण गर्ने अभियान चलाईरहदा बुधबार तसकरहरुले  गाडिको त्रिपालमाथी त्रिपालले छोपेर गाँजा ल्यारहेको अवस्थामा २ सय १२ केजी गाँजा सहित २ जनालाई पक्राउ गर्न मकवानपुर प्रहरी सफल भएको छ ।
लागूऔषध गाँजा ओसापसार गरिरहेको अवस्थामा २ सय १२ किलो गाँजा र गाँजा ओसारपसार गर्ने गाडी सहित दुईजनालाई पक्राउ गरेको हो  । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बिहिबार बिहान पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी गराएको छ ।
 जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पबनकुमार झाको नेतृत्वको टोलिले विषेश सुचनाको आधारमा मनहरीबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना ३ च ३७९६ नम्बरको पिकअप गाडीलाई चेक जाच गर्दा उक्त गाडिका गाडीमा ३० वटा पोकामा मेसिनले च्यापेको तयारी गाँजा  सहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा गाडिका चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्ने ३६ बर्षिय रामजस यादब र सोही स्थानका १९ बर्षिय उज्वल गुर्मछाने मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिङले बताए  । पक्राउ परेका दुबैजनालाई प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतमा मुद्धा दायर गरी कारवाही प्रकृया अघि बढाईएको प्रहरी उपरीक्षक सिङले बताए।

56580505_2018662435105926-1554357942.jpg

यसरी त्रिपालमाथी त्रिपालले छोपेर ल्याएको थियो गाँजा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार