Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बहिराहरुलाई नेतृत्व विकास तालिम

56242787_1200769996758469-1554382320.jpg

२१ चैत,हेटौँडा। मकवानपुरमा रहेका बहिराहरुलाई हेटौंडा–१ नम्बर वडा कार्यालयको सहयोगमा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । 
बिहीबार हेटौंडा–६ गौरीटारस्थित शान्ति बहिरा तथा सुस्त श्रवण आवासीय आधारभूत विद्यालयमा  ४५ जना बहिरा सदस्यलाई तालिम दिइएको हो । मकवानपुर बहिरा संघका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले बहिराहरुको क्षमता विकास र जीवनस्तर सुधारको लागि आगामी वर्ष बजेटमा वृद्धि गरिने प्रतिवद्धता पनि जनाएका छन ।

कार्यक्रममा शन्ति बहिरा तथा सुस्त श्रवण विद्यालयका  व्यवस्थापन समिति पूर्वअध्यक्ष रामप्रसाद शर्मा, विद्यालयका प्रधानाध्याक विष्णुबहादुर लामिछानेलगायतको आतिथ्यता रहेको थियो । बहिरा संघका महासचिव कृष्ण गजुरेलले कार्यक्रममा सहजीकरण गरेका थिए भने एक दिने नेतृत्व विकास तालिमको विकास घिमिरेले प्रशिक्षण दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार