Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

युवा फुटबलर लामाको विदाई

56332552_2217362368358391-1554393037.jpg

२१चैत,हेटौंडा। युथ–१९ राष्ट्रिय टोलीका पूर्वखेलाडी,युवा फुटबलर सुशान्त लामा उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने भएसंगै विदाई गरिएको छ ।
हेटौंडा–१०, बसपार्क घर भएका लामा उच्च शिक्षा हासिल गर्नका लागि त्यसतर्फ जान लागेको हुन् ।  
    लामा युथ–१९ को राष्ट्रिय टोलीमा हुँदा नेपाल साफ च्याम्पियन बनेको थियो। लामा पछिल्लो समय मकवानपुर जिल्लाका सवैभन्दा चर्चित फुटबल क्लब एफसी इन्टरनेटका कप्तान समेत थिए ।  लामालाई क्लबले विहीबार विदाई गरेको छ । क्लबका अध्यक्ष मणिष श्रेष्ठ, मकवानपुर जिल्लाका फुटबल प्रशिक्षक विजयलाल श्रेष्ठ, इन्टरनेटका प्रशिक्षक सुवास विडारी, नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुरका सचिव गणेश दर्पण अधिकारी, इन्टरनेटका पूर्वकप्तान विक्रमकुमार बानियाँ, पूर्वखेलाडी अनिल थापा, शैलेन्द्र बल तथा अधिवक्ता जयराम सुवेदीले लामाको उज्जवल भविष्यको कामना गर्दै विदाई गरेका थिए । विदाईको क्रममा भावुकहुँदा लामाले आफू फुटबलबाट कहिल्यै टाढा नहुने र आफ्नो तर्फबाट मकवानपुर जिल्लाको फुटबल विकासमा सदैव सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।    


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

बकर इद आज देशभरका मस्जिदमा मनाइदै
1718590400-3BGXn-1779930668.jpg

१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...

काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg