Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पारिजातपथ हुदै हुप्राचौर जाने सडकको स्ल्याव कार्य सुरु

56393199_344244179769891_-1554442279.jpg

२२ चैत, हेटौँडा । हेटौँडा ४ पारिजातपथ हुदै हुप्राचौर जाने सडकको स्ल्याव( ढलान)कार्य शुरु गरिको छ ।
सडक स्ल्याव गर्न बाटो बन्द गरिदा र समयमा स्ल्याव नहुदा त्याहाका स्थानिय तथा व्यापारीले गुनासो गरिरहदा शुक्रबार बाट सडकको स्ल्याव( ढलान)कार्य शुरु भएको हो ।
सडक बोर्ड तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा १ सय ७० मिटर लामो सडको स्ल्याव( ढलान) सरु भएको हेटौँडा ४का वडाध्यक्ष नविन सिग्देलले बताए । 
सडकको स्ल्याव( ढलान) समयमा नगर्दा स्थानिय आक्रोस थिए नि भन्ने प्रश्नमा वडाध्यक्ष सिग्देलले प्रस्ट खबरसंगै कुरा गर्दै समय सुरु नहुन प्राविधिक कारण रहेको आजबाट काम सुरु भईसकेको बताउदै स्थानिय आक्रोस स्वभाविक रहेको बताए । 
८मिटर लामो र ८ ईन्च मोटाइ रहेको उक्त स्ल्याव निर्माण सम्पन्न भएपछि भने उक्त क्षेत्रमा देखिदै आएको खाल्टा खुल्टि तथा सवारी चाप कम हुने अनुमान गर्न सकिन्छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार