२२ चैत, हेटौँडा । नेपाल उत्पिडित जातिय मुक्ति समाज मकवानपुर र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानपुरको संयुक्त आयोजनामा जिल्ला स्तरिय दलित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा पार्टि कार्यालयको सभाकक्षमा भएको कार्यक्रम मुक्ति समाजका जिल्ला अध्यक्ष रत्नलाल विकको सभापतित्व एवं नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आथिथ्यतामा तथा कार्यक्रममा दलित उत्थान विकास समितिका कार्यकारी निर्देशक बुद्धि नेपालीको बिषेश आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै दलित उत्थान विकास समितिका कार्यकारी निर्देशक नेपालीले छुवाछुत नेपालमा मात्र नभई भारत पािकस्तान वंगलादेश श्रिलंका लगायतका देशमा समेत रहेको बताए । उनले अरुको भरमा नपरी दलितहरूले आफुले नै माथि उठ्ने प्रयास गर्नुपर्ने कुरा बताए ।त्यस्तै कार्यक्रमका प्रमुख अतिथि केदार न्योपानेले व्यक्ति आफ्नो बिचारले ठुलो सानो हुने भन्दै आम नागरिकले आफ्नो सोच फराकिलो बनाउनुपर्ने बताए । दलित समुदाय समाजमा पिछडियको छ तर आफुले समाजमा ईतिहास बनाउछु भन्ने सोचले काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामेश्वर राना , प्रदेश सभासद कुमारि मोक्तान, प्रेम बहादुर पुलामि लगायत करिव १०० जनाको उपस्थिति रहेको थियो ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















