Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

ज्ञानदिपमा एकलौटी भयो ःअध्यक्ष पदका उमेदवार पौडेल

ज्ञानदिपको चुनावि सरगमी  

IMG_6431-1554478982.JPG

 २२ चैत,हेटौँडा ।हेटौँडा ५ मा रहेको ज्ञानदिप बहुउदेश्य सहकारी संस्थाको शनिबार अर्थात भोली हुने निर्वाचन हरि प्रसाद पौडेल पक्षद्धारा बहिष्कार गरेसंगै उमेदवारहरुमा सत्ता पक्ष बिपक्षमा विभाजन भएका छन । जसले गर्दा भोलि हुने चुनावि प्रकृयानै प्रभावित हुने आकलन गरिएको छ ।  

शनिबार बिहान ९ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएपनि निर्वाचन प्रकृया सुरु हुन केहि घण्टा बाकि रहदा निर्वाचनको पुर्वसन्ध्यामा सञ्चालक समितिमा रहेको एउटा असन्तुष्ट पक्षले निर्वाचन बहिष्कार गर्ने घोषण गरेको हो ।
अध्यक्षका पदका प्रत्यासी  हरि प्रसाद पौडेल पक्षले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन बहिष्कारको घोषणा गरेको हो । 
पत्रकार सम्मेलनमा पौडेल पक्षले सर्वसम्मत नेतृत्व चयन गर्ने विभिन्न बैठकका निर्णयको बाबजुद दाहाल पक्ष एकलौटी ढंगले अघि बढेको भन्दै निर्वाचन बहिष्कारको निर्णय गरेको बताएका छन । उनले मतदाता सदस्यहरुलाई चुनावि प्रकृयामा सहयोग नर्गन आग्रह समेत गरेका छन । त्यसैगरी कार्यक्रममा पौडेल पक्षधरका कोषाध्यक्ष पदका उमेदवार विश्व नारायण श्रेष्ठले ज्ञानदिप बहुउदेश्य सहकारी संस्था सहकारी भएता पनि दाहाल पक्षले सहकार्य नगरी अगाडी बढने गरेको बताए । 
५९४ सदस्य रहेको सहकारीमा १३ सदस्य पदका लागि निर्वाचान हुदैछ । 
 

56232322_777550802620016_-1554479120.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार