Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

निर्वाचन हुन्छ ,कुनै भ्रमको पछि नलाग्नुसःसंस्यापन पक्ष दाहाल

IMG_3645-1024x683-1554480578.jpg

२२ चैत, हेटौँडा । शनिबार अर्थात भोलि बिहान ९ बजेदेखि हुने हेटौँडा ५ मा रहेको ज्ञानदिप बहुउदेश्य सहकारी संस्थाको निर्वाचन प्रक्रिया सुरु हुन केहि घण्टा बाकि रहदा एक पक्षले निर्वाचननै बहिष्कार गर्ने घोषण गरेपनि सहकारीको हाल सञ्चालक समितिमा रहेका सस्थापन पक्षले निर्वाचनमा लाग्न र कसैको भ्रममा नपर्न सबैलाई अनुरोध गरेको छ।

सत्ता पक्ष संचालक समितिले शुक्रबार न्युज क्लब नेपाल हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कसैले चुनावि प्रकृया बहिस्कार गर्दैमा निर्वाचन नरोकिने भन्दै भ्रमको पछि नलागी निर्वाचान प्रकृयामा सहभागि हुन अनुरोध गरेको हो  । 
पत्रकार सम्मेलनमा बोल्दै ज्ञानदिप बहुउदेश्य सहकारी सञ्चालक समितिका अध्यक्ष विष्णु दाहालले आफुहरुले सहमतिको प्रयास गर्दा गर्दै केहि  असन्तुृष्ट पक्षले पत्रकार सम्मेलन गरेर निर्वाचन हुन नदिन अनावश्यक बखेडा निकालेको बताए ।
 दाहालले पहिला सहमति गर्नै अहिले हार्ने डरले निर्वाचन प्रकृयानै बहिस्कार  गर्छौ भन्नु भ्रम भएको भन्दै बहिस्कार गर्छु भन्ने कुरा कायरता भएको बताए ।पत्रकार सम्मेलनमा ज्ञानदिप वहुउदेश्य सहकारी सस्थाका सञ्चालक समिति सदस्यहरु, अध्यक्षका प्रत्यासी जिद्यराज ढकाल सहितका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
५९४ सदस्य रहेको सहकारीमा १३ सदस्य पदका लागि निर्वाचान हुदैछ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार