२३ चैत, हेटौँडा । नागरिकले पाउने स्वास्थ्य सेवा र यसको पहुच भन्दा टाढाको जिवन कल्पना गर्न सकिदैन , स्वाथ्थ सेवा नभईनहुने कुरा हो तर स्वाथ्थ सेवा प्रदान गर्ने स्वास्थ्य चौकी र अस्पताल निर्माण नहुँदा अझै गाउ गाँउमा नागरिकमा स्वास्थ्य सेवाबाट बन्चित हुने गरेका छन ।
यसैक्रममा प्रदेश नम्बर तीनका ३३ प्रतिशत वडामा अझै स्वास्थ्य चौकि निर्माण हुन नसक्दा र निर्माण भएका ठाउमा प्रयाप्त मात्रामा स्वास्थ्यकर्मी नहुदा नागरिकमा स्वास्थ्य सेवाबाट बन्चित हुन बाध्य बनेका हुन ।
शनिबार प्रदेश नम्बर तीन स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा विश्व स्वास्थ्य दिवस सम्बन्धि भएको पत्रकार अन्तरकृया कार्यक्रममा यो तथ्य सार्वजनिक भएको हो ।
पत्रकार संगको अन्तरकृया कार्यक्रममा बोल्दै प्रदेश तीन स्वास्थ्य निर्देशनालय हेटौंडाका जनस्वास्थ्य प्रशासक राजेन्द्र कुमार गिरीले प्रत्येक नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि सम्बन्धित पक्षले स्थानिय स्तर मै पुगेर सचेताना जगाउनु पर्ने भन्दै जनप्रतिनिधिहरुले स्वास्थ्यको विषयलाई प्रमुख एजेण्डा बनाउनु पर्ने बताए ।
उनले स्वास्थ्य जस्तो संवेदनसिल विषय एकातिर थाती राखेर सडक निर्माण लगायतका कुरामा जनप्रतिनिधिहरु लाग्न नहुने बताए ।
कार्यक्रममा बोल्दै पत्रकार मशहासंघ प्रदेश तीनका अध्यक्ष प्रताप विष्टले सरकारको स्वास्थ्य विमा कार्यक्रममा देखिएको अन्यौल अन्त्य हुने खालको कार्यक्रम गर्नु पर्ने भन्दै यस्ता कार्यक्रम दिवस केन्द्रित हुनु भन्दा स्वास्थ्य सचेतना कार्यक्रम लिएर स्थानिय स्तरमा जान सम्बिन्धीत निकायलाई अनुरोध गरेका छन।
कार्यक्रममा प्रदेश तीन स्वास्थ्य निर्देशनालय हेटौंडाका उपस्वास्थ्य प्रशासक डाक्टर रामबहादुर केसी, जनस्वास्थ्य प्रतिनिधी डाक्टर राजेन्द्र कुमार गिरी, हेटौंडा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रकाश पौडेल, हेटौंडा अस्पतालका निमीत्त प्रमुख डाक्टर हरिबहादुर खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई लगायतको उपस्थिती रहेको थियो ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

