२३ चैत, हेटौँडा । ज्ञानदिप बहुउदेश्यीय सहकारी संस्थाको शनिबार भएको १३ सदस्य निर्वाचनमा संचालक समितिको अध्यक्ष पदमा जिधराज ढकालले बाजी मारेका छन ।
खसेको १ सय ७० मतमध्य अध्यक्ष पदमा जिधराज ढकालले १ सय ४२ मत प्राप्त गरी विजयी बनेका हुन । त्यसैगरी २ जना अध्यक्षका प्रत्यासी जनकराज पन्तले १३ मत प्राप्त गरे भने निर्वाचन प्रकृयानै बहिस्कार गरेका हरी प्रसाद पौडेलले १३ मतनै प्राप्त गरेको निर्वाचन अधिकृत अधिवक्ता मदन दाहालले जानकारी दिएका छन ।
त्यसैगरी उपाध्यक्ष पदमा १ सय ५२ मत प्राप्त गरी गोविन्द प्रसाद चौंलागाईले निर्वा्चित भएका छन् भने उपाध्यक्ष पदमा अर्का प्रतिस्पर्धी नन्दलाल लामाले ११ मत प्राप्त गरको छन । यद्यपी लामाले पनि निर्वाचन बहिस्कार गरेका थिए । त्यसैगरी सचिव पदमा दिपक खड्काले १ सय ४७ मत प्राप्त गरी विजयी बनेका छन । निर्वाचन प्रकृयानै बहिस्कार गरेका अर्का सचिव पदका उमेदवार राजन दाहाल खुसराजले २० मत प्राप्त गरेका छन ।
त्यसैगरी कोषाध्यक्ष पदमा मोहन प्रसाद न्यौपानेले १ सय ४९ मत प्राप्त गरे भने विश्वनारायण श्रेष्ठले १७ मत प्राप्त गरे । श्रेष्ठले हिजो शुक्रबार पत्रकार सम्मेलन गरी निर्वाचन प्रकृयानै बहिस्कारको घोषण गरेका थिए । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा लक्ष्मी दुलालले १२८ मत , रमिला सापकोटाले १३७ मत ,दिनेश लम्साल ले १३८ मत, खेमराज लामिछानेले १३८ मत ,अनिल बाँनीयाले १४१ मत , विष्णुप्रसाद दाहालले १३७ मत र बासुदेब रिजाल ले १४० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत दाहालले बताए ।
त्यसैगरी लेखा समिति संयोजक रामप्रसाद गजुरेल १४३ मत प्राप्त गर्दै विजयी बनेका छन भने लेखा समितिको सदस्यहरुमा १२९ मत सहित राजकुमार गोतमे १३५ मत सहित राजु अर्याल र १३५ मत सहित विजयी भएका छन ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

