२४ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल राक्सिराङ गाउँपालिकाको अध्यक्षमा सुरज गोङ्बा चयन भएका छन् ।
आइतबार राक्सिराङको सरिखेतमा भएको भेलाले गोङ्बाको अध्यक्षतामा ७ सदस्यीय गाउँपालिका समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पदमबहादुर बल, सचिव एकराज प्रजा, सह–सचिवमा महेश लामा र कोषाध्यक्षमा निजन घलान चयन भएका छन् । सदस्यहरुमा सुजन मोक्तान र श्यामकुमार रुम्बा रहेका छन् । बाँकी सदस्यहरु पछि थप गर्ने जनाईएको छ ।
नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टी जिल्ला प्रवक्ता प्रदिप कोइराला, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य राजकुमार मल्ल, रामकृष्ण प्रजा, नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकलगायतको आतिथ्यता रहेको थियो ।
भेलामा वक्ताहरुले समृद्ध नेपाल निर्माणको युवाको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसको लागि एकजुट हुनु आवश्यक रहेको औंल्याए । वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै युवाको साथ र सहयोग पाए नेपाली कांग्रेसले मात्रै देश र जनताको सेवा गर्ने उनीहरुको भनाइ थियो ।
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















