२७ चैत, हेटौँडा । प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले नाम चलेका मिडिया तथा सरकारी मिडियाका मै हु भन्ने पत्रकारहरुले लेख्नु पर्ने कुरा नलेखेर खालि मन्त्रीले कति तेल खायो कति खाजा खायो भन्ने मात्र समाचार लेख्ने गरेको बताउदै अब मिडियाले सरकारी कार्यालयमा अनुगमन गरी कार्यालयमा हुने भष्ट्रचारको पर्दाफास गर्नुपर्ने समय आएको बताएका छन ।
हेटौँडा ५ सानोपोखरामा रहेको रेडीयो बुलेटिनले आयोजना गरेको मानब बेचविखन र ओसारपसार विरुद्ध भएका प्रयास तथा चुनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले जन्तालाई कुनै पनि क्षेत्रमा सेवा लिन र दिनबाट विभेद गरे देशमा अर्को बिद्रोह जन्मिन बताए ।
उनले सेवा लिन चप्पल लगाएर सरकारी कार्यालयमा आउने जन्तालाई ठग्न नमिल्ने भन्दै सबैभन्दा बढि काममा विभेद गरिने जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, मालपोत कार्यालय सहित अन्य कार्यालयमा हुने विभेद र भष्ट्रचारलाई सरकारी होस या अन्य मिडियाले पर्दाफास गर्नुपर्ने बताए ।
‘जन्तासंग कर लिने अनि जनताको कामलाई बेवास्ता गर्दै विप्लव समुहलाईचन्दा दिने’ यो कस्तो सेवा हो मन्त्री जमकट्टेलले बताए ।
रेडीयो बुलेटिनका अध्यक्ष अनिल खातुनको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले मानब बेचविखन र ओसारपसार मौलाउदै गएको भन्दै त्यस्ता कार्यको न्युनिकरणमा लाग्ने सबैलाई अनुरोध गरेका छन ।
कार्यक्रममा मानब बेचविखन र ओसारपसार विरुद्धको संजालकी संयोजक आरती पाठक , सिविन मकवानपुरका झबिन्द्र ज्ञवाली, गैसस महासंघ मकवानपुरका बुद्ध शरण लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक अनिश बुढाथोकी लगायतले आ आङ्खनो मतहतका कार्यलयबाट मानब बेचविखन र ओसारपसार विरुद्ध हुने गरेका क्रियाकलाप र त्यसको उपलब्धिताको बारेका प्रस्तुतिकरण गरेका थिए ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

















