Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तुलसीमेहरले सँस्कृत पढाउने 

56563230_440009803437998_-1554912683.jpg

२७ चैत, हेटौँडा । हेटौँडा १० भुटनदेवी रोडमा रहेको तुलसी मेहर मेमोरियल आवसीय माविले आगामी शैक्षिक सत्र देखि सँस्कृत बिषयलाई कक्षा १ देखि ५ सम्म अनिवार्य रुपमा अध्ययापन गराउने जानकारी गराएको छ । 
बुधबार न्युज क्लब हेटौँडामा पत्रकार सम्मेलन गरी यस विषयको जानकारी गराएको हो । सँस्कृत भाषाले नेपाली साँस्कृतिक पक्षलाई समेटने भएकोले मकवानपुरको निजि विद्यालयले पहिलो पटक सँस्कृत भाषालाई अनिवार्य गर्न लागेको बिद्यालयको दाबी गरेको छ  ।
 त्यसैगरी विद्यालयले यसबर्ष देखि  कक्षा १० सम्म संगित विषयलाई पनि अध्यापन गराउने जनाएको छ । 
कार्यक्रममा प्रोफेसनल एजुकेशन फाउन्डेसनका अध्यक्ष बद्री नाथ शर्मा, विद्यालयका प्रन्सिपल रघुनाथ खरार ,सञ्चालक आशिष श्रेष्ठ, प्रोफेसनल एजुकेशन फाउन्डेसनका सचिव हेमन्त ढुङगेल, विद्यालयका सञ्चालक पुरुषोत्तम खनाल लगाएतको सहभागिता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार