Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

तरुण दल मनहरीमा स्वतन्त्र

IMG_20190411_063008-1554943538.jpg

२८ चैत, हेटौंडा। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मनहरी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उप्रेती चयन भएका छन् ।

बुधबार भएको भेलाले उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति चयन गरेकोहो । जसको उपाध्यक्षमा रघुनाथ वर्तौला, सचिव चन्द्रमणि पाठक, सहसचिव हरिशरण शिवाकोटी, कोषाध्यक्ष सीताराम स्याङ्तान चयन भएका छन् । त्यस्तै  सदस्यमा पूर्णबहादुर थिङ, बिनाकुमारी लामा, मिलन थापामगर, गोविन्द लुईंटेल, राजकुमार स्याङ्तान, बीरबहादुर रुम्बा, सुरज धनबीर प्रजा र नकुल अर्याल रहेका छन् । 

तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन वर्तौलाको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य नवराज सुबेदी, नवराज उप्रेती, भीमसेन महत, क्षेत्रीय सभापति लोकबहादुर मोक्तान, पार्टी महासमिति सदस्य टेकनाथ शिवाकोटी, पार्टी मनहरी गाउँपालिका सचिव प्रकाश वर्तौला, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका सचिव सचित थापा, सन्तोष सापकोटा, सहसचिव निरशंकर लामा, क्षेत्रीय अध्यक्ष ठाकुर तितुङ, जिल्ला सदस्य सुरज वर्तौलालगायतकाको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार