Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षकले गरे ॐ वृद्धाश्रमलाई खाद्यान्न सहयोग

56713060_2150703315043726-1555050006.jpg

९ चैत, हेटौँडा ।  नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले ४० औं शिक्षक दिवसको अवसरमा हेटौंडा–२ चौकिटोलमा रहेको ॐ वृद्धाश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । संगठनले आश्रमलाई करिब ५ हजार ५ सय ५५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको जनाईएको छ ।
बृद्धा र असाहय व्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यले ॐ वृद्धाश्रममा आश्रय लिई रहेको बृद्धाहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरेको संगठन मकवानपुरले जनाएको छ । साथै उक्त कार्यक्रमको अवसर पारेर संगठनले तयार पारेको २०७६ सालको वार्षिक क्यालेण्डर लोकार्पण गरीएको छ ।

संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा संगठन ३ नं प्रदेश सचिवालय सदस्य मोहन शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संगठनका प्रदेस, जिल्ला र स्थानीय तहका नेतृत्वहरु लक्ष्मी गजुरेल, जयप्रसाद पोखरेल, पिताम्पर बास्तोला, अकुर प्रसाद गौतम, मोहन न्यौपाने, मुकुन्द न्यौपाने, शिव प्रसाद लामिछाने, यदुदेव सिग्देल, माधव दाहाल, कृष्ण प्रसाद पौड्ल, डिवि बर्तौला, किशोर पराजुली, दीपक सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार