सुनिल शिवाकोटी
३० चैत, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश नम्बर –३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले दूई तिहाईसको सरकारले राज्यमा ब्रमलुट मच्चाएको आरोप लगाउदै , यो सरकार सेटिङ्मामा चल्ने गरेको बताएका छन ।
निर्माण ब्याबसायी संघ मकवापनुरले शनिबार हेटौंडामा आयोजना गरेको नयाँ बर्ष २०७६ को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बल्दै नेता बानियाँले व्यवसायीलाई पेलेर जाने दुई तिहारको सरकारले राजनैतिक भष्ट्रचार गरेको भन्दै यो सरकार सेटिङ्मामा चल्ने गरेको आरोप लगाएका छन ।
कार्यक्रमका प्रमुख अतिथि रहेको नेता बानियाँले सरकारले गाउ गाउर्मा ६० लाख रुपैयाँ सम्मको काम उपभोक्ता समितिलाई दिदा भ्रष्टाचार मौलाएको र सरकारलाई कर तिर्ने निर्माण ब्याबसायीको अवस्था दयनिय भएको बताएका छन ।
उनले पत्रकारहरुले निर्माण ब्याबसायीको कुरालाई नबुझि कलम चलाउदा कतै पत्रकारहले पित पत्रकारीता गरिरहेका त छइनन भन्दै पत्रकारलाई व्यवसायीको जाहेजलाई बुझि समाचार लेख्न आग्रह गरेका छन ,
त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश ३ का प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले सरकारले निर्माण ब्याबसायीका कुरालाई बुझनु पर्ने र सार्बजनिक खरिद ऐन सहज बनाउनु पर्ने बताएका छन ।
निर्माण ब्याबसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागााई, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार, निर्माण व्यवसायी लगायतकाको सहभागिता रहेको थियो ।
साथै उक्त कार्यक्रमको अवसर पारेर संघले तयार पारेको २०७६ सालको वार्षिक क्यालेण्डर समेत लोकार्पण गरीएको थियो ।
१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...





-1782436668.jpg)











-1780-1781487498.jpg)
