Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २को मुत्यु 

Accident-1499161093-1555292455.jpg

२ बैशाख, हेटौँडा।आइतबार राति मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मुत्यु भएको छ । 
आईतबार राति पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउपालिका ७ को सडक खण्डमा पोखराबाट  विरगंज तर्फ जादै गरेको ग १ ख ७६२६ नम्बरको यात्रु बाहक बसले अन्दाजि ६५ बर्षीया नाम थर नखुलेका एक पैदल यात्रीलाई ठक्कर दिदा ,उनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने बस तथा बस चालक प्रहरी नियत्रणमा रहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी आइतबार राति कान्तिलोकपथ अन्र्तगत मकवानपुर गढी गाउपालिका वडा नम्बर २ सिखरकटेरीमा टिपरमा मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा १जनाको मुत्यु भएको छ ।

 गढी२ सिखरकटेेेरीमा राेकिराखेको ना ८ख ४३२६नम्बरको टिपरस‌ग ना३२प १८४९ नम्बरको मोटरसाइकलाई ठोक्किदा  मोटरसाइकल चालक गढी २ धरमपानी बस्ने गोविन्द बोम्जनको मुत्यु भएको हो ।

घाईते बोम्जनलाई उपचारका लागि चुरहिल अस्पताल लगिको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर लगिएकोमा भरतपुर अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर तथा टिपर चालक प्रहरी नियत्रणमा रहेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार