Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ओली सरकारलाई तरुण दल हेटौँडा नगरको १२ सुझाव

IMG_6637-1555343278.JPG

 २ बैशाख, हेटौँडा । नेपाल तरुण दल हेटौँडा नगर कार्य समितिले वर्तमान ओली सरकारलाई भ्रष्टाचार, लुटपाट,बलात्कार संगै जधन्य अपराध भईरहँदा  चुप लागेर बसेको भन्दै १२ बुँदे प्रेस विज्ञप्ती जारी गर्दै सरकारलाई सुझाव दिएका छ   ।
 सोमबार हेटौँडामा पत्रकार भेटघाट गर्दै समितिका सभापति सुनिल गिरीले वर्तमान ओलि सरकारलाई भ्रष्टाचार, लुटपाट,बलात्कार संगै जधन्य अपराध भईरहँदा  चुप लागेर बसेको आरोप लगाउदै  १२ बुँदे प्रेस विज्ञप्ती जारी गर्दै सरकारलाई सुझाव दिएको हो ।
 गिरीले पत्रकार सम्मेलनमा बेल्दै अहिलेको दुई तिहाईको सरकारले जन्तालाई सुरक्षा भन्दा हत्या, बलत्कार अपराध गर्नेलाई संरक्षण गरी जनताले स्वतन्त्र र सुरक्षित भएर बाँच्न पाउने अधिकारलाई हनन गरेको आरोप लगाएका छन । सरकारी जग्गा निजीकरण गर्नु ,सिमा सुरक्षामा मजबुत पार्न नसक्नु, विदेशी हस्तक्षेत्र रोक्न नसक्नु, गैरकानुनी रुपमा धर्म परिवर्तनका काम भईरहनुु, राज्यको जुनसुकै तहमा भ्रष्टाचार मौलाउनु, हत्या हिँसा बलात्कारमा कमी नआउनु बरु देश टुक्राउनु पर्छ भनेर हिडने शिके राउतालाई संरक्षण गरीनु र एनसेललाई कर तिर्नु पर्छ भन्ने  विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु गलत भएको धारणा व्यक्त गरका  छन  । यदि सरकारले यस्ता कार्यहरु बन्द नगरे तरुण दल हेटौँडा नगर समिति सरकारको भण्डाफोर गर्न तर्फ लाग्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार