Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

विप्लवमाथि बादलको यस्तो प्रतिक्रिया (भिडियोसहित)

ध्वंसात्मक गतिविधिलाई संविधानले नै प्रतिवन्ध : थापा

Ram-Bahadur-Badal-Photo-1555478718.jpg

४ बैशाख, हेटौँडा । गृहमन्त्री रामबहादुर थापाले देशमा ध्वंसात्मक गतिविधि गर्ने छुट कसैलाई नरहेको बताएका छन् ।
हेटौँडामा जारी ३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आईपुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसंग कुरा गर्दै यस्ता गतिविधि नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताए । ध्वंसात्मक गतिविधिलाई संविधानले नै प्रतिवन्ध लगाएकाले विप्लव नेतृक्वको नेकपामाथिको प्रतिवन्धलाई राज्यले गरेको कानून कार्यान्वयनको रुपमा लिनुपर्नेमा उनको भनाई थियो । उनले विप्लव समूहलाई सम्वादको माध्यमबाट मूलधारमा ल्याउन प्रयत्न जारी रहेको बताए ।
उनले गतबर्षसम्म रहेका राष्ट्रिय शान्ति र अखण्डताको चुनौति सरकारले समाधान गरेको दावि गर्दै संविधान र राज्य विरोधी समूहबाट अस्थिरतालाई पूर्ण रुपमा नियन्त्रण गर्न प्रयास गरिरेहेको बताए । २ दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहसचिव प्रेमबहादुर राई, गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदी, नेपाली सेनाका प्रतिनिधिहरु, ३ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार