४ बैशाख, हेटौंडा। क्षितिज राज वैद्य साहित्य कला प्रतिष्ठानको आयोजनामा हेटौंडामा पहिलोपटक क्षितिज साँझ कार्यक्रम हुने भएको छ ।
बुधबार न्युज क्लब नेपालमा भएको पत्रकार भेटघाटमा क्षितिज राज वैद्य साहित्य कला प्रतिष्ठान हेटौंडाले कार्यक्रमको बारेमा जानकारी गराएको हो।कार्यक्रममा बोल्दै प्रतिष्ठान की अध्यक्ष निलम वैद्यले पहिलो प्रस्तुतिको रुपमा यहि बैशाख ७ गते हेटौंडाको पल्पसा हलमा ‘क्षितिज साँझ’ कार्यक्रमको आयोजना गर्न लागिएको बताइन।
उनले बुवाको नामबाट ‘क्षितिज साँझ’ कार्यक्रम आयोजना गर्न लागिएको र क्षितिज साँझ’मा पीएम सेन्टरको प्रस्तुति रहने अध्यक्ष वैद्यले बताइन ।
पीएम सेन्टरका प्रमुख तथा स्थानीय कलाकार प्रमिन्द्र मर्हजनले कार्यक्रममा किरब २० जना कलाकारले कविता, संगीत, हाइकु, गजल प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिने बताए। कार्यक्रममा रमेश गहतराज, कृष्ण यादव, मनोज शाही, प्रतिमा सापकोटा, पदम महर्जन लगायत अन्य कलाकार तथा गायक हरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















