५ बैशाख, हेटौँडा । विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पक्राउ परेका कास्कीका पत्रकार अर्जुन गिरी सहित अन्य पत्रकारको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले बिहिबार बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरको मुल गेटमा विरोध प्रदर्शन गर्नुका साथै एक घण्टा धर्ना दिएको छ ।
महासंघ मकवानपुरले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८को खारेजी गर्नु पर्ने एवं साइवर क्राइम मुद्दामा पक्राउ गरी कास्कीका पत्रकार अर्जुन गिरीलाई कारबाही गरेको भन्दै महासंघ मकवानपुरको अगुवाईमा जिल्ला प्रशासन कार्यालयको मुल गेटमा बिहान साढे ९ बजे देखि साढे १० सम्म एक घण्टा धर्ना दिईएको हो ।
धर्नापछिको कोणसभामा नेपाल पत्रकार महासंघ प्रदेश ३का अध्यक्ष प्रताप विष्ट तथा, मकवानपुर अध्यक्ष हरी हुमागाईले गिरीलाई विनाशर्त रिहाइ गर्न, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नमा माग गरेका छन ।
बाँकी आन्दोलनका कार्यक्रम महासंघको केन्द्रिय कार्यालयको बठैकको निर्णय बमोजिम नै गरिने अध्यक्ष हुमागाईले जानकारी दिएका छन ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

















