५ बैशाख, हेटौंडा। बैशाख ७ गतेबाट अब प्रत्येक महिनाको पहिलो शनिबार हेटौंडामा मन्थन हुने भएको छ।
नलेज भिलेज नेपालले यहि वैशाख ७ गतेबाट सुरु गरिने कार्यक्रममा जीवन उपयोगी विषयवस्तुमा केन्द्रित रहेर मन्थन गरिने जनाइएको छ। उक्त मन्थनको नाम सुर्दशनसँग कफी” कार्यक्रम भन्ने तय भएको जनाइएको छ। बिहिबार न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन मार्फत यस विषयको जानकारी गराइएको हो।
लेखक तथा बैंकर सुदर्शन अधिकारी ले पत्रकार सम्मेलनमा बोल्दै प्रत्येक महिनाको पहिलो शनिबार बिहान साढे ७ देखि ८ बजेसम्म आधा घण्टासम्म स्वस्थ जीवन, तनाव व्यवस्थापन, सफलताका सूत्रहरु, व्यावसायिक सफलता, नेतृत्व र जिम्मेवारी, सकारात्मक सोच, आर्थिक र वित्तीय कुरा, समाजसेवा, जीवन विज्ञान लगायतका विषयमा मन्थन गरिने बताए ।
कार्यक्रम सुरु भएको अवधिमा बढीमा २ मिनेट ढिला आउनेलाई मात्रै हलमा प्रवेश गर्न दिइनेछ । यो अन्तरक्रियात्म मन्थनमा नकारात्मक सोचलाइ परिवर्तन गरी सकरात्मक सोचको विकासका लागि मन्थन कार्यक्रमको आयोजना गरीएको बताए ।
कार्यक्रमको आयोजना हेटौंडा २ मा रहेको न्युज क्लब नेपालको सभाहल हुने र यसको प्रवेश शुल्क नलाग्ने बताइएको छ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

