६ बैशाख, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार हेटौंडामा निकालेको धमनिरपेक्षताविरुद्ध र्याली तथा प्रर्दशन गरेको छ ।
हेटौँडा २ सानोपोखरामा रहेको पार्टी कार्यालयबाट र्र्यालीसहित आएका राप्रपा कार्यक्रर्ताले सिमाचोकमा धर्मनिरपेक्षतासम्बन्धी लेखिएको व्यानर तथा पोष्टर जलाउन खोजपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
सिमाचोकमा भेला भएका राप्रपा कार्यक्रर्ताले बोकेको धर्मनिरपेक्षता सम्बन्धी लेखिएको व्यानर तथा पोष्टर जलाउन खोजेपछि प्रहरीले हस्तक्षेप गरको हो ।
राप्रपाले प्रहरी हस्तक्षेपमा २ जना घाईते भएको भनिएतापनि प्रहरीले कोहि पनि घाईते नभएको जानकारी दिएको छ । राप्रपाको र्याली तथा प्रर्दशनले केहि बेरमा सिमा चोक आसपासको सडक खण्डमा सवारी जाम परेको थियो । राप्रपाले हिन्दू राष्ट्र पुनःस्थापना गर्नुपर्ने २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको शुक्रबार देशका विभिन्न जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेका थियो । राप्रपाले चैत २५ गते जिल्ला प्रशासन कार्यालय तथा चैत २८ गते हेटौँडा उपमहानगरपालिका घेराउ गरेका थिए ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

















