६ वैशाख, हेटौँडा । पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशलाई दिएको अधिकार र कर्मचारीको कार्यशैली प्रति चिन्ता व्यक्त गरेका छन् ।
३ नम्बर प्रदेश सरकारले शुक्रबार चितवनमा गरेको नीजि क्षेत्र संगको अन्र्तक्रियामा नेकपाका अध्यक्ष दाहालले संविधान अनुसार प्रदेश सरकारलाई दिएको अधिकार र कर्मचारीको पुरानै कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका हुन् ।
अधिकारको प्रत्यायोजनमा पर्याप्त ध्यान नदिदा प्रदेशका आर्थिक अधिकार कमजोर हुदै जाने र राज्य संचालनको व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुन सक्ने भन्दै उनले यसबारे प्रतिपक्षी दलहरुसंग पनि गंम्भीर विमर्श गरेर अघि बढ्नुपर्ने मा जोड दिए ।
अध्यक्ष दाहालले कर्मचारीलाई आफ्नो राजनीतिक अभिष्ट अनुसार चलाउन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे । कर्मचारी तन्त्रको शैलीमा परिर्वतन नआउनुमा कर्मचारीको नभई राजनीतिक नेतृत्वको कमजोरी भएको उनको अरोप छ ।
कार्यक्रममा नीजी क्षेत्रका प्रतिनिधिहरुले प्रदेशस्तरमा नीजी क्षेत्रको सहभागीता सुनिश्चितताको साथै लगानीको वातावरण बनाउन आग्रह गरेका थिए ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















