Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

ने बि संघको ४९ औं स्थापना दिवस 

मकवानपुरमा फलफुल वितरण तथा दिप प्रज्वलन गरी मनाइयो  

57453630_2280341732285593-1555685505.jpg

६ बैशाख, हेटौँडा । ने.बि.संघको ४९ औं स्थापना अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले शुक्रबार हेटौँडा अस्पतालका बिरामीहरुलाई फलफुल तथा जुस बितरण गर्नु साथै साझ बुद्ध चोकमा दिप प्रज्वलन गरी मनाएको छ ।
 बि सं.२०२७ साल बैशाख ६ गतेको दिन ने वि संघ स्थापना भएको सम्झनामा संघले ७७ जिल्लामा स्थापना मनाईरहदा  मकवानपुरमा पनि शुक्रबार हेटौँडा अस्पतालका ८० जना  बिरामीहरुलाई  फलफुल तथा जुस बितरण गरी ४९औँ स्थापना दिवस मनाएको हो । 
 नेपाली कांग्रेस मकवानपुर कार्यबहाक सभापती बिष्णु लामीछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी सल्लाहाकार माईकल राम    
 चन्द्र  अर्याल, कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, कांग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइराला, ने वि संघ जिल्ला सभापति राजु खतिवडा, कांग्रेस जिल्ला सदस्य राजिव सुवेदि, जिल्ला नेता दिनेश उपाध्याय, तरुण नेता विकेश लाला श्रेष्ठ, नेवि संघ क्षेत्रिय सभापति सुवास सापकोटा लगायत पार्टी नेता कार्यक्रर्ता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
त्यसैगरी ने.बि.संघको ४९ औं स्थापना अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले शुक्रबार साझ बुद्ध चोकमा दिप प्रज्वलन गरेको छ । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सभापति राजु खतिवडा सहित नेवि संघ सम्बद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

58373231_2322835671331786-1555685505.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार