Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुरमा गाँजा बोकेको कारसहित एक पक्राउ

Gaja-Photo1-1555816560.jpg

८ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजा बोकेको कारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार जिल्लाको हैसिकेबल वडा नम्बर ५ का ३२ बर्षीय अमरजित सिंह रहेका छन् । 
पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१९ तिनताप्केमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको सिंहले चलाएको बिआर३१एम५०५१ नम्बरको कारको सिटमुनी ‘फल्स बटम’ बनाईन लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । भारतीय क्राईम चेक अर्गानाईजेशनका सचिव लेखिएको गाडि दुुरुपयोग गरेर लागुऔषध ओसारपसार गरिरहेको प्रहरीको भनाई छ ।
सिंहलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही अघि बढाउनेबताउँदै प्रहरीले २ देखि १० बर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपैँयासम्म जरिवाना र कारसमेत जफत हुने कानूनी प्रावधान रहेको जनाएको छ ।

Gaja-Photo3-1555816634.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

बकर इद आज देशभरका मस्जिदमा मनाइदै
1718590400-3BGXn-1779930668.jpg

१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...

काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg