Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हुप्रचौरलाई खुल्ला राख्न माग

57485198_584347662061293_-1555898528.jpg

९ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–४ स्थित हुप्रचौमा व्यापारिक सटर सहितको प्याराफिट निर्माण गर्न लागेको भन्दै केही राजनितिक दल र सरोकारवालाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । 
हेटौँडा उपमहानगरपालिकाले व्यापारिक सटर सहित प्याराफिट निर्माणका लागी बोलपत्र आह्वान गरको भन्दै विज्ञप्ति निकालेर विरोध जनाएका हुन् । 
विगतदेखि नै खुल्ला चौरको प्रयोग हुँदै आएको हुप्र चौरमा प्याराफिट निर्माण गरि त्यसको सौन्दर्यतालाई विगार्न लागिएको भन्दै खुल्ला चौरकै रुपमा राख्न माग गरिएको छ ।
बोलपत्र आह्वान पछि पनि संबन्धित निकायलाई हुप्रलाई खुल्ला चौरको आवधारणमा राख्न ध्यानाकर्षण गर्दा समेत वेवास्ता गरिएको भन्दै सटर सहितको प्याराफिट निर्माण कार्यको प्रकृया तत्काल रोक्न आग्रह गरिएको छ । 
नेपाली कांग्रेसका हरिप्रसाद पौडेल, राप्रपाका सिताराम बर्तौला, नयाँ शक्ति पार्टीका राजेन्द्र सिम्खडा, नेकपा क्रान्तिकारीका जितु गोले, नगर समन्वय समितिका उपाध्यक्ष गंगा पौडेल, हुप्रचौर सरोकार समितिका कमल मैनालीले हस्ताक्षर गरेको विज्ञप्तिामा सरोकारवालाहरुको मागलाई वेवास्ता गरिए मुठभेडको अवस्था आउँन सक्ने चेतावनी समेत दिइएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

बकर इद आज देशभरका मस्जिदमा मनाइदै
1718590400-3BGXn-1779930668.jpg

१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...

काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg