Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रदेश ३मा औषधी अभाव भयो भनेर गुनासो आउदैनः मन्त्री दुलाल

57435689_2185800781749658-1555919963.jpg

  ९बैशाख, हेटौँडा ।  प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले अब प्रदेश ३ सरकारले प्रदेश भित्र औषधीको अभाव हुन नदिने भन्दै अब औषधी अभाव भयो भनेर गुनासो नआउने बताएका छन ।
 सोमबार प्रदेश ३ को समाजिक विकास मन्त्रालय अन्तर्गत रहेको  स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको उदघाटनका क्रममा बोल्दै  स्वस्थ्थ सेवा को जिम्मा प्रदेश मातहतमा आएको भन्दै मन्त्री दुलालले केन्द्रका कर्मचारीहरुलाई औषधिको व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी ढङ्गले गर्न गराउन निर्देशन दिएका हुन् । 
उनले स्वास्थ्य क्षेत्रकै सबैभन्दा संवेदनशील कार्यालय औषधि आपूर्ति व्यस्थापन केन्द्र रहेको भन्दै अब प्रदेश ३ सरकारले प्रदेश भित्र औषधीको अभाव हुन नदिने बताएका छन ।
कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मनोज साउदले केन्द्रले प्रदेशका १३ जिल्ला र तत्काल प्रदेश २ का केहि जिल्लाका स्वास्थ्य संस्थालाई औषधि वितरण, व्यस्थापन लगायतका काम गर्ने र अब औषधिको औषधीको अभाव नहुन बताए  ।
कार्यक्रममा केन्द्रमा प्रमुख रमण झाले केन्द्र अब औषधिको व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी ढङ्गले लाग्ने बताए । 

प्रदेश ३ सामाजिक विकास मन्त्रालयका सचिव दिपेन्द्र सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश ३का अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुर पुर्व अध्यक्ष राममणी दाहाल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, हेटौँडा वडा नम्बर १का अध्यक्ष सविन न्यौपाने, हेटौँडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायतकाको सहभागिता रहेको थियो । 
केन्द्रमा २७ जना कर्मचारी रहेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार