Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलः दिल्लीे शीर्षस्थानमा उक्लियो

ipl_standing_uwpiwOUqKd-1555982280.JPG

१० वैशाख, हेटौँडा । ११ खेलमा ७ मा जित र ४ मा हारका साथ १४ अंक जोडेको दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । 
आईपीएलको सोमबार राति भएको ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालीकामा शीर्षस्थानमा उक्लिएको हो ।
१ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले ४ बल अगाडीनै ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । दिल्लीको जितमा विकेटकीपर ऋषभ पन्त, ओपनर शिखर धवन र पृथ्वी शाले उत्कृष्ट प्रदेर्शन गरे ।
ऋषभ पन्त ७८, शिखर धवन ५४ तथा पृथ्वी शाले ४२ रन बनाए । राजस्थानका लागी श्रेयस गोपालले २, धवन कुलकर्णी र रियान परागले समान १ विकेट लिए ।
त्यस अघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । 
राजस्थानका लागि ओपनर अजिंक्या रहाणेले शानदार शतक प्रहार गरे । रहाणे ६३ बलमा ११ चौका र ३ छक्का सहित १ सय ५ रनमा अविजित रहे पनि त्यो जितको लागि प्राप्त रहेन । 
अजिंक्या रहाणे र कप्तान स्टिभ स्मिथले दोस्रो विकेटका लागि १२ ओभरमा १ सय ३० रनको साझेदारी गर्दै राजिस्थानलाई विशाल योगफल सम्म पु¥याएका थिए ।
 कप्तान स्मिथले ३२ बलमा ८ चौका प्रहार गर्दै ५० रन बनाए । यस्तै राजस्थान रोयल्सका लागी बेन स्ट्रोक्स ८, एस्टन टर्नर शून्य र स्टुअर्ट बिन्नी १९ रनमा आउट भए । 
दिल्लीका कागीसो रबडाले २, ईशान्त शर्मा, क्रिस मोरिस र अक्षर पटेलले समान एक विकेट लिए ।
सोमबारको खेलसँगै दिल्ली ११ खेलमा ७ मा जित र ४ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नई सुपर किंग्स १० खेलमा ७ मा जित र ३ मा हारका साथ दोस्रो स्थानमा छ भने मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेश्रो स्थानमा रहेको छ । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार