Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

यातायात कार्यालय अध्ययन गर्न कार्यदल गठन

Office-of-CM-n-Minister-1-1556031484.JPG

१० बैशाख, हेटौंडा । ३ नम्बर प्रदेश सरकारले प्रदेशका यातायात कार्यालयहरुलाई व्यबस्थित बनाउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ । 
मुख्यमन्त्री स्तरीय निर्णयअनुसार श्रीचन्द्र शर्माको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले कार्यालयहरुलाई व्यबस्थित मर्यादित एबम् उपभोक्ताहरुलाई दिईने सेवा सुविधालाई प्रभावकारी बनाई प्रदेश जनताले प्राप्त गर्ने सेवा सुविधाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
कार्यदललाई प्रदेश यातायात व्यबस्था ऐन २०७५ को कार्यान्वयनको सम्बन्धमा नियमावलीमा समेट्नुपर्ने कुराहरुको सुझाव दिने, प्रदेश यातायात सेवालाई व्यवस्थित, मर्यादित बनाउन र उपभोक्ताहरुलाई दिने सुविधालाई प्रभावकारी बनाउन प्रदेश सकारले गर्नुपर्ने कार्यको सूची तयार गर्ने कार्यादेश छ । कार्यदललाई १ महिना १५ दिन भित्र समयसिमा तोकिएको छ । 
कार्यदलको सदस्यहरुमा यातायात व्यबसायी माधब अधिकारी, ट्रेड युनियनका तर्फबाट अर्जुन अर्याल, सोम तामाङ, धर्म भण्डारी, ट्रक यातायात व्यवसायी महासंघका योगेन्द्रनाथ कर्मचार्य, नारायणी यातायात व्यबसायी संघका हिरालाल श्रेष्ठ, नेपाल लोकतान्त्रीक यातायात व्यबसायी संगठनका डेकनाथ गौतम, तराई यातायात व्यबसायी संघका ओम कार्की, नारायणी यातायात कम्पनी प्रालीका गोकर्ण पराजुली, अधिवक्ता मुकुन्द अधिकारी र भौतिक पूर्वाधार विकास मन्त्रालयका सातौं तहका अधिकृतलाई सदस्य सचिब तोकिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार