१० बैशाख, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसमा नेपाल बिधार्थी संघ क्याम्पस इकाइले गरेको पुस्तकालय तथा आर्थीक प्रशानसनमा तालाबन्दी सहित गरेको आन्दोलनप्रति ने.बि.संघ मकवानपुरले ऐक्यबद्धता जनाएको छ ।
संघले मंगलबार हेटौँडामा पत्रकार भेटघाटको आयोजना गर्दै संघ मकवानपुरले ईकाइले गरेको आन्दोलन प्रति एकेबद्धता जनाएको बताएको छ ।
पत्रकार भेटघाटमा बेल्दै ने बि संघ मकवानपुर अध्यक्ष राजु खतिवडाले क्याम्पसलाई राजनितिक भर्ति केन्द्र बनाएको विद्यार्थीको पुस्तकालय शुल्क दोब्बर गरेको अर्थीक चलखेल गरी चमेनागृह सञ्चालन गरेको,विघटन भएको स्वबियु ले हालसम्म गरेको खर्च विवरण सार्बजानिक नगरेकोले संघ क्याम्पस ईकाइले २८ गते पुस्तकालयमा तथा आज १० गते मंगलकार आर्थीक प्रशासन लगाएको ताला जायज भएकोले पुर्ण ऐक्यबद्धता जनाएको बताए । उनले आन्दोलनलाई कमजोर आकालन गर्न खोजेमा नेवि संघ जिल्ला चुप लागेर नबस्ने बताउदै भोलिका दिनमा त्यसबाट निस्कने परिणमको भागिदार क्याम्पस प्रशासन आफैले भोेग्नु पर्ने बताए ।
पत्रकार सम्मेलनमा नेवि संघ मकवानपुर बहुमुखी क्याम्पस संयोजक सन्तोष चौलागाई, नेवि संघ मकवानपुर प्रवक्ता केशव खडका ,संघ मकवानपुर ३ नम्बर क्षेत्रिय सभापति सुवास सापकोटा, २ नम्बर क्षेत्रिय सभापति राजेन्द्र लम्साल लगायतको उपस्थिती रहेको थियो ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















