Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भट्टराईको नेतृत्वमा नयाँ शक्तिमा अावद्ध

20161126_162705-1480172699.jpg

११ मंसिर, हेटौंडा । नेपाल व्यापार तथा सम्बद्घ श्रमिक संघ मकवानपुरका अध्यक्ष शिवप्रसाद भट्टराईसहितको एक समूह शनिबार नयाँ शक्तिमा अावद्ध भएको छ । जिल्ला पार्टी सम्पर्क कार्यालयमा भएको कार्यक्रममा भट्टराईको नेतृत्वमा १३ जना नयाँ शक्ति नेपालमा प्रवेश गरेका हुन् ।

पत्रकार सम्मेलन गर्दै उनीहरूले नेपाली जनताको संघर्ष र अान्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पुराना राजनीतिक दलबाट असम्भव देखि नयाँ शक्तिमा अावद्ध भएको उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्तिमा मुलुकमा अग्रगति, शान्ति, विकास र समृद्धि नयाँ शक्ति नेपालले उठाएका राजनीतिक एजेन्डाहरूले मात्रै सम्भव हुने उल्लेख गरिएको छ ।

कार्यक्रममा जिल्ला सहसंयोजक विवेक वाईवा, कार्यालय सचिव राजेन्द्र सिम्खडा लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार