११ बैशाख, हेटौँडा । मकवानपुरसहित ३ नम्बर प्रदेशका १३ जिल्लामा औलोका २६ रोगी फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ ।
विश्व औलो दिवसको स्वास्थ्य निर्देशनालय हेटौँडाले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत चन्द्रेश्वर झाले आर्थिक बर्ष ०७४/०७५ मा सबैभन्दा बढि चितवनमा १४ र सबैभन्दा कम काठमाडौंमा एक जना रोगी फेला परेको जानकारी दिए । त्यसैगरी, सिन्धुलीमा ५, काभ्रे र मकवानपुरमा ३/३ जना औलोका रोगी फेला परेको जनाईएको छ । आव ०७४/०७५ मा १ हजार १ सय ८७ विरामी फेला परेकोमा सबैभन्दा कम १ नम्बर प्रदेशमा २४ र सबैभन्दा बढि सुदुरपश्चिम प्रदेशमा ५ सय ८६ रहेका छन् ।
नेपालमा औलो रोगको उच्च जोखिममा रहेको जनसंख्या २ लाख १७ हजार ७ सय ६ र मध्यम जोखिममा रहेको जनसंख्या ९ लाख २७ हजार ४ सय १४ रहेको छ ।
मकवानपुरमा २ विरामी फेला
चालु आर्थिक बर्ष ०७५/०७६ मा मकवानपुरमा २ जना औलो रोगी फेला परेका छन् । ति मध्ये दुबै पुरुष रहेको जनाईएको छ । त्यस्तै मकवानपुरमा, ०७४/०७५ मा ३ जना पुरुष, ०७३/०७४ मा २ पुरुष र ०७२/०७३ मा ९ महिला, २ पुरुष गरी ११ जना औलो रोगी फेला परेको शशीकान्त सिंहले जानकारी दिए । कार्यक्रममा निर्देशनालयका निमित्त प्रमुख धुलाराम अधिकारी, पत्रकार प्रताप विष्ट, स्वास्थ्यकर्मी भुपनारायण यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए । विश्व औलो दिवसको अवसरमा विहिबार हेटौँडामा प्रभातफेरी हुने जनाईएको छ ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...















-1786686763.jpg)

