तस्विरः सुनिल प्रस्ट खबर
१२ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले २०७५ फाल्गुन देखि २०७६ बैशाख सम्म जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागु औषध गाजा, चरेश, अफिम लगायतका अन्य केही लागु औषध जलाएर गरेको छ ।
मकवानपुर प्रहरीले बिहीबार भिमफेदी गाउँपालिका वडा नम्बर १को सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह स्थित केशरी खोलामा उक्त लागु औषध जलाई नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा जलाएर नष्ट गरेको हो ।
प्रहरीले बिहिबार अदालतबाट अनुमति प्राप्त गरी ६ सय ७८ कलो १२१ ग्राम लागु औषध गाँजा , २ सय ७३ किलो लागु औषध चरेश, ७ सय ग्राम लागु औषध अफिम, २९ एम्पुल फेर्नागन, ब्युप्रोनोफिन २९ एम्पुल, डाईजेपाम २९ एम्पुल र ५ सय ४७ ट्याब्लेट लागु औषध नाईट्रोभेट जिल्ला प्रशासन कार्यालयका नासु सहदेव आचार्य, हेटौँडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपाने भिमफेदी भिमफेदी गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष श्याम कृष्ण बल, सामुदायीक प्रहरी केन्द«का रमिला सापकोटा,पत्रकार, मकवानपुर प्रहरी प्रमुख,प्रहरी उपरीक्षक मुकश कुमार सिंह, प्रहरी निरीक्षक पवन कुमार झा लगायत सरोकारवालाहरुको उपस्थितिमा जलाए नष्ट गरेको हो ।
मकवानपुर प्रहरीले पछिल्लो समय मकवानपुरमा भएर हुने लागू औषध ओसार पसार तथा र यस जिल्लामा हुने कारोवार लगायतको कार्यमा सकृयता देखाएको छ ।
तस्विरः सुनिल प्रस्ट खबर
तस्विरः सुनिल प्रस्ट खबर
तस्विरः सुनिल प्रस्ट खबर
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















