१४ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका नगर प्रमुख हरी बहादुर महतसंग भएको मौखिक सहमती उल्लघन गर्दै उपमहानगरपालिले दोस्रो पटक हुप्रचौरमा ब्यबसायिक सटर र प्याराफिट निर्माणका सुचना प्रकाशनको बिरोधमा हुप्रचौर सरोकार समितिको अगुवाईमा स्थानिय बासिन्दाले हुप्राचौरमा कालो झण्डा गाडनुका साथै तारबार गरी हुप्राचौरको सरसफाई गरेका छन ।
करिब ६ सय भन्दा बढि उपस्थित स्थानियहरुले उपमहानगरपालिकको हुप्रचौरमा ब्यबसायिक सटर र प्याराफिट निर्माणको विरोधमा हुप्राचौरमा कालो झण्डा गाडनुका साथै तारबार गरी हुप्राचौरको सरसफाई गरेका हुन ।
हुप्राचौर सरोकार समितिको अध्यक्ष दिपक खड्काले हेटौँडा उपमहानगरपालिका नगर प्रमुख हरी बहादुर महतसंग भएको मौखिक सहमती उल्लघन गरी फेरी सुचना प्रकाशित गरी ब्यबसायिक सटर र प्याराफिट निर्माणको संकेत गरेकोले विरोध स्वरुप कालो झण्डा गाडिएको बताए ।
त्यसैगरी कांग्रेस प्रतिनिधी तथा कांग्रेस ४ नम्बर वडाध्यक्ष हरि प्रसाद पौडेलले हुप्राचौरलाई खुल्ला मैदानको अबधारणामा राखि कुनैपनि भौतिक निर्माण गरे सबै स्थानिय बिरोध गर्न बाध्य हुने प्रस्ट खबरलाई बताए ।
उक्त कार्यक्रममा हुप्राचौर सरोकार समितिको अध्यक्ष दिपक खड्का , राजनितिज्ञ सिताराम बर्ताैला र हरि प्रसाद पौडेल, नागरिक अगुवा राजन मैनाली , नगर समन्वय समितिका प्रतिनिधि ज्ञानेन्द्र देबकोटा , टोल बिकास सँस्थाहरूको तर्फबाट सिर्जना पौडेल , बुद्धिजिबि विशाल बिडारी जिल्ला फुटबल सँघको सदस्य तथा समाजसेवी युवा लवराज ठकुरी लगायत करिब ६ सय जनाको सहभागिता रहेको थियो ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















