१४ बैशाख, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्बर ५मा गाउँ समिति, तरुण दल तथा महिला संघमा नयाँ नेतृत्व चयन भएको छ ।बकैया गाउँपालिका वडा नम्बर ५मा शनिबार भएको भेलाले धनजित जिम्बाक अध्यक्षतामा १३ सदस्यीय कांग्रेस गाउँ समिति चयन चएको छ ।
त्यसैगरी आजै तरुण दलको बकैया गाउँपालिका वडा नम्बर ५ कृष्ण लामा अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्य समितिकोे उपाध्यक्षमा सन्तबहादुर स्याङतान ‘क’, सचिवमा किरण मुक्तान र कोषाध्यक्ष सन्तबहादुर स्याङतान ‘ख’ रहेका छन् । त्यस्तै सदस्यहरुमा अनिष घलान, सुमन गोले, सूर्यबहादुर घिसिङ, पासाङ तामाङ र कमानसिं माझी चयन भएको नेपाली काँग्रेस बकैया गाउँपालिका संयोजक भूमिनन्द गौतमले जानकारी दिएका छन ।
त्यसैगरी बकैया गाउँपालिका वडा नम्बर ५मा कांग्रेस निकट महिलाहरुको संगठन रहेको संघको शनिबार भएको भेलाल गोपीनि तिमल्सिनाको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको सहसंयोजकमा मुना माझी, सचिव विन्दु माझी, कोषाध्यक्ष महिनामाया भोलन रहेका छन् । त्यस्तै सदस्यहरुमा रमिला घले, रचना भोलन, सुनिता विक, हरिमाया मुक्तान, शान्ति थिङ र धनलक्ष्मी बल सर्वसम्मत चयन भएका हुन ।
नेपाली काँग्रेस बकैया गाउँपालिका वडा नम्बर ५ का सभापति वीरहादुर बलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य धर्मराज लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका संयोजक भूमिनन्द गौतम, नेपाल दलित संघ मकवानपुरका अध्यक्ष अनिल विश्वकर्मा, महिला संघ कोषाध्यक्ष डम्बरी कुमारी गिरी, शिक्षक संघ बकैयाका सभापति चन्द्रप्रसाद देवकोटा, तरुण दल बकैया गाउँपालिका अध्यक्ष दीर्घ लामा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















