१५ बैशाख, हेटौँडा । जनतालाई सेवा दिने उदेश्यले सरकारले स्थापना गरेको सरकारी कार्यालय समयमा नखुल्दा सेवाग्राही सेवाको सट्टा कार्यालयको मुल गेटमा लगाएको ताला हेरेर घर र्फकन बाध्य बनेका छन । यो घटना प्रदेश ३ को राजधानि हेटौडा नगरसंग सिमाना जोडिएको मकवानपुरको मनहरी गाउँपालिकाको हो ।
आइतबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ कोे कार्यालय ११ बजेर तिस मिनेट जादा सम्म खुलेन सेवा लिन वडा कार्यालयमा पुगेका सेवाग्राही गाउँपालिका वडा नम्बर २ को कार्यालय समयमा नखुल्दा सेवा लिन आईपुगेका सेवाग्राही सेवाको सट् कार्यालयको मुल गेटमा लगाएको ताला हेरेर घर र्फकन बाध्य बनेका हुन । सेवा लिन वडाकार्यालय पुग्का सेवाग्राही दिनेश लामाले ११ः३० बजेसम्म कार्यालयमा कर्मचारी, वडाध्यक्ष नआएको भन्दै टेलिफोन गरेर प्रस्ट खबरलाइ गुनासो पोखेका थिए । उनले आफुसंगै वडा कार्यालयमा ७ जनाभन्दाबढी सेवाग्राही कुरेर बसेका बताए ।
यस बिषयमा बुझन प्रस्ट खबर टिमले मनहरी २ का वडाध्यक्ष विरबहादुर (आनन्द) घलानलाई फोन गर्दा उनले आफु मिटिङ्मा भएकोले कार्यालय खुले नखुलेको जानकारी नभएको बताए । यसैगरी कार्यालय खोल्ने जिम्मा पाएका वडा सचिव नविन पौडेललाई टेलिफोन गयो उनले पनि आफु बैकमा चेक साटन आएको बताए ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











