Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

ट्रेड युनियन काँग्रेसको आयोजनामा रक्तदान

58943333_410691409713062_-1556606880.jpg

१७ बैशाख, हेटौँडा। नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति मकवानपुरले १३० औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसका अवसरमा बुद्धचोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  ट्रेड युनियनले १३० औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसलाई  विभिन्न कार्यक्रम गरेर मनाउने अभियान अनुरुप नै रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुर अध्यक्ष यम बहादुर श्रेष्ठले प्रस्ट खबरलाई बताए । 

नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुर अध्यक्ष यम बहादुर श्रेष्ठको सभाध्यक्षता एबम नेपाली कांग्रेस मकवानपुर सल्लाहाकार माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, कांग्रेस जिल्ला सदस्य एबम मजदुर बिभाग प्रमुख हरि वाग्ले, ३ नम्बर क्षेत्रिय सभापति तारा प्रसाद चौलागाईं ट्रेड युनियन कांग्रेस प्रदेश ३ का उपाध्यक्ष कुमार पौडेल, ट्रेड युनियन नेता बिन्दुकुमार लामा, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, ट्रेड युनियन काँग्रेस मकवानपुर उपाध्यक्ष तारा कार्की तथा  शर्मिला श्रेष्ठ, ट्रेड युनियन काँग्रेस मकवानपुर सहसचिव मुना पाठक कठायत, तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरी लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार