फोटोः सुनिल प्रस्ट खबर
१८ बैशाख, हेटौंडा। १सय ३० औँ अन्तराष्ट्रिय श्रमिक दिवस देशैभर मनाईरहदा हेटौँडामा विभिन्न ट्रेड युनियनहरुले र्याली तथा सभाको आयोजना गर्दे १सय ३० औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका छन । यसैक्रममा नेकपा निकटको मजदुर संगठनले एक सय ३० औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
मजदुर संगठनमा आवद्ध विभिन्न मजदुरहरुको सहभागितामा हेटौँडा ४ हुप्राचौरमा रहेको बासुदेव सभागृहबाट निकालेको र्याली हेटौंडा१०को बुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले सरकारले मजदुरलाई दिएको अधिकार ग्यारेण्टी गर्नुपर्ने तथा दिएको अधिकार कार्यनयनको दायरामा ल्याउनुपर्ने बताए । सभामुख श्रेष्ठले अब मजदुर पनि मालिक हुने दिन आएको भन्दै मजदुर र मालिकको सम्बन्ध सुमधुर हुनेमा विश्वास व्यक्त गरेका छन ।
त्यसैगरी कार्यक्रममा बेल्दै नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश ३ का प्रदेश सदस्य मुनु सिग्देलले मजदुरले आफ्नो श्रमको उचित मुल्य पाउनुपर्ने कुरामा कसैले रोक्न नसक्ने बताईन । उनले ३ सय ६५ दिनमा १ दिन नारा लगाएर भन्दा पनि ३६५ दिननै मजदुरले आफ्नो श्रमको उचित मुुल्य पाउनु पर्नै व्यवस्था गरिनु पर्ने बताइन । जिफन्ट मकवानपुरका अध्यक्ष अर्जुन ढुंगेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडा, प्रदेश सभाका सदस्य तथा नेकपा मकवानपुरका सचिब प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, नेकपा मकवानपुरका नेताहरु रामेश्वर राना, अनन्त पौडेल, प्रलाद लामिछाने,हेटोंडा उपमहनागरपालिकाका प्रमुख हरिबहादुर महत, उपप्रमुख मिना लामा, मजदुरका नेताहरुको सहभागिता रहेको थियो ।
फोटोः सुनिल प्रस्ट खबर
फोटोः सुनिल प्रस्ट खबर
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















