सुनिल शिवाकोटी
१८ बैशाख, हेटौंडा। बुद्ध जम्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ भन्ने मुल नाराका साथ प्रदेश नम्बर ५को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लुम्बिनी भ्रमणबर्ष २०७६ आयोजनामा गर्ने भएको छ ।
लुम्बिनी भ्रमण बर्ष २०७६ को जानकारी दिन उदेश्यले प्रदेश ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी भ्रमण बर्ष २०७६ प्रचार प्रसार समितिले बुधबार प्रदेश ३ को राजधानी हेटौँडामा गरिएको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा लुम्बिनी भ्रमण बर्ष २०७६ को उदेश्य भ्रमणका कार्यक्रमका बारेमा जानकारी गराइएको हो ।
पत्रकार समेलन तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले नम्बर ५को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा हुन लागेको लुम्बिनी भ्रमणबर्ष २०७६ उदेश्य र भ्रमणका कार्यक्रमका बारेमा यसरी पत्रकार सम्मेलन तथा अन्तरक्रिया गरी जानकारी दिनु निकै सकारात्म भएको भन्दै प्रदेश ५को आयोजनामा हुने लागेको कार्यक्रमलाई प्रदेश ३ सरकारले सफल पार्न लागिपर्ने बताए ।
त्यसैगरी पत्रकार समेलन तथा अन्तरक्रिया कार्यक्रममा लुम्बिनी भ्रमण बर्ष २०७६ प्रचार प्रसार समितिका संयोजक भरत केशीले प्रदेश ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गरिबाट जारी भएको पे्रस विज्ञप्ती वाचन गर्दै लुम्बिनी भ्रमण बर्ष २०७६ को उदेश्य भ्रमणका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
संयोजक केशीलेआगामी जेठ ४ गते यस कार्यक्रमको शुरुवात हुने भन्दै अहिले प्रदेश ३ संगै अरु केहि प्रदेशहरुमा कार्यक्रमको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम भईरहेको बताए । केशीले कार्यक्रम मार्फात कार्यक्रमका ७ उदेश्यहरु तथा १० विशेषताहरुको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवापुरका अध्यक्ष नवराज अर्याल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, होटल एसोसियशन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ट, लगायत र्सचारकर्मीहरुको सहभागिता रहेको थियो ।
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















